नयाँ बर्षको शुभ कामना ।।
April 10, 2007हो मैले पनि अरुहरुले जस्तै गरेर एउटा आफ्नो औपचारिकता निभाए पहिले नै एउटा ग्रिटिड. कार्ड दिएर । तर मलाई त्यसमा सन्तोस भने लागेको छैन । अलिकति फर्किएर सोच्न मन लाग्दछ नयाँ बर्षको बारेमा ।
यो केबल मेरो सोचाइ हो कतिहदसम्म मिल्दछ र उचित लाग्दछ त्यो त तपाँइलाई पनि थाहा छ । आज यसरी नै थाहा पाएर वा नपाइकन धेरै नयाँ बर्षहरु बिते तर के नयाँ के पुरानो । यसो बर्षभरिका दिनहरु मुटुमा धड्किएको एक एक पल साथमा रहेको धडीको प्रत्येक टिक टिक आबाज सँगै मिनेट, धण्टा, दिन, महिना हुदै बर्ष बितिरहेको छ ।
कतिपय मानिसहरुलाई थाहा छैन बर्ष कसरी बित्यो भनेर तर बर्ष बिताउन धेरैलाई गार्हो परिरहेको छ । यो नयाँ बर्षले धेरैलाई ब्यस्त बनाएको छ । सबैजना आ-आफ्नै शुरमा ब्यस्त छन् । हुने खानेहरुले अबको बर्ष के गर्ने भनेर उस्तै खालको सोच बनाइरहेका छन् भने नहुने हरु अब यो साल कसरी काट्ने ?, बच्चाहरुलाई कसरी खुवउने, अब आउने चाढपर्बहरु कसरी धान्ने भन्ने कुराले पिरोलिरहेको छ ।
सबैजनाको आ आफ्नै सोचाइ छ । त्यसको बारेमा तपाँइहरुलाई नै थाहा होला तर एकपटक पुरानो बर्षलाई फर्किएर हेर्नुहोस् त यसले कति पिरालेको थिथो । सायद कमै मात्र मानिसहरु थिए होलान् जसलाई पुरानो बर्षले पिडा नदिएको । जे भएपनि पुरानो बर्ष जसरी बितेपनि अब शुरु हुने बर्षले अथवा नयाँ बर्षले तपाँइको प्रत्यक क्षणहरुमा दुखको मात्रा थोरै भएपनि घटाएर सुखको मात्रा बढाओस्, सबेजनाको अनुहारमा हाँसो साथै देशमा दिगो शान्ति छाओस् र सबैजना आफ्ना बाँकी दिनहरु सन्तोसले बाच्न पाउन् भन्ने कामनाको साथमा बिदा हुन्छु ।
धन्यबाद ।।
Comment by Keshab Ghimire "Aawaz" — April 11, 2007 @ 8:13 am
Comment by Aakash — April 11, 2007 @ 8:51 pm
Comment by Anunaya — April 14, 2007 @ 9:40 am
Nice Work, Just now i came to know about your work. Happy New Year 2064 to you as well as of your blog reader.
Wish you best
Comment by Laxman — April 15, 2007 @ 3:18 pm
Your Blog has been listed in Weblali.com
Please visit the address
http://www.weblali.com/directory/
Best Regards and
Have a wonderful New Year 2064 filled with
joys and lots of blogging!!!
Admin
http://www.weblali.com/
Comment by Admin @ WebLali.com — April 21, 2007 @ 12:40 pm
Your Blog has been listed in Weblali.com
Please visit the address
http://www.weblali.com/directory/
Best Regards and
Have a wonderful New Year 2064 filled with
joys and lots of blogging!!!
Admin
http://www.weblali.com/
Comment by Admin @ WebLali.com — April 21, 2007 @ 12:41 pm
There visits ours, the irreverent and iconoclast of the world,
is in Catalunya - Spain
Http: // telamamaria.blogspot.com
Thank you very much for the visit
Maria-Keaton
Comment by Té la mà Maria — April 27, 2007 @ 5:18 pm
Hello Bhai,
Nice blog, especially refreshing to see content that appeals to the Nepali audience. We would like to introduce you to a quick and easy method of typing Nepali on the Web.
You can try it live on our website, in Nepali!
http://www.lipikaar.com
Download Lipikaar FREE for using it with your site.
No learning required. Start typing complicated words a just a few seconds.
> No keyboard stickers, no pop-up windows.
> No clumsy key strokes, no struggling with English spellings.
Supports 14 other languages!
Comment by Badal — March 3, 2008 @ 11:19 am
sabai lai new year ko subhakamana
Comment by www.worldvideos.co.cc — June 7, 2008 @ 5:23 pm